कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य सहित १५ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरेका छन् भने उपप्रमुख संगिता सुवेदीले केही कारण बस ११ गते पदभार गर्ने छिन् ।
नगरपालिका अध्यक्ष आचार्यले पदभार ग्रहण गर्दै गर्दा ७ महत्वपूर्ण निर्णय गराएका छन् ।आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ७ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।
यस्ता छन् निर्णय

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार












प्रतिक्रिया दिनुहोस्