कोहलपुरमा मेयरका उम्मेदवारहरूले कस्को कति मत ?

कोहलपुर ।

कोहलपुर नगरपालिकामा १४ जना मेयर पदमा उम्मेदवार दिएका थिए ।

१४ जना मेयर पदमा उम्मेदवारको मत यस प्रकार छ ।

१. नेपाली काँग्रेसका पूर्ण प्रसाद आचार्य  :  १४१३४
२. खिल प्र्रसाद भूषाल  : १२२०५
३.नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने : ९७२५
४. राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिप कुमार शाह  : २३६६
५. स्वतन्त्रका देवानन्द अर्याल   :  ५५१
६. जनमत पार्टी (जपा)का विष्णु कुमार तमोली    :    २७१
७. जनता समाजवादी पार्टी, नेपालका बुध बहादुर सुनार   :  १८०
८. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मी कुमारी हमाल   :  ११०
९. राष्ट्रिय जनमोर्चाबाट भिम प्रसाद देवकोटा   : ७०
१०. नेपाल मजदुर किसान पार्टीबाट खडग राज थापा  : ४३
११. नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट रन्जीता कुमारी चौधरी  : ३७
१२. राष्ट्रिय जनमुक्ति पार्टीबाट पुर्णकलि थापा :  १४
१३. नेपाली कांग्रेस (बी.पी.)बाट भोला नाथ शर्मा तकमेल :  ६
१४ स्वतन्त्रबाट नन्दा डागी  : २