काेहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ५ मा फराकिलाे मतले एमालेका तर्फबाट दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
उनले ८६४ मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट माअाेवादी केन्द्रकाे तर्फबाट कृष्ण वहादुर थारुले ७४३ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका नारायणी घिमिरेले ७१५ मत प्राप्त गरेकी छिन् ।
यस्तै ३ सदस्य नेकपा एमाले र एक सदस्य कांग्रेस सीता कार्की विजयी भएकी छिन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्