काेहलपुर ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले घरदैलो अभियान व्यस्त छन् ।

कोहलपुर वडा नम्बर १० का अध्यक्ष पदका उम्मेदवार गाैरा कुमारी अधिकारी(भट्टराइ)ले आफ्नो वडामा घरदैलो अभियान सञ्चालन गरेकी छन् ।

वडा सदस्यमा कमला देवी सुनार, रत्नमाया उपाध्याय, भिम प्रसाद पाैडेल र श्यामलाल थारू(साइला) रहेका छन्र ।

शनिबार समावेशी गाउँमा घरदैलो कार्यक्रम गरेका थिए । उनले घरदैलो अभियानमा काेहलपुर नपा १० काे घाेषणा पत्र वितरण गर्दै मुल एजेण्डाकाे बारेमा चर्चा गर्दै वडाका समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्