भखरै खजुरा धनौली नजिकै मोटरसाइकल र भ्यान टुर्घटना




काेहलपुर । 

बाँकेको खजुरा गाउँपालिकाको धनौली नजिकै मोटरसाइकल र भ्यान दुर्घटना भएको छ ।

स्थानीयका भे ३ प ५३६९ नम्बरको मोटरसाइकल चालक गम्भिर चोट लागेको छ भने भ्यान सवार चालकलाई धनौलीले हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १ गते बिहीबार