काेहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) पार्टीकाे गठबन्धनबाट मेयर नरेन्द्र न्याैपाने र उपमेयर नारायणि वलीकाे मनाेनयन दर्ता गराएका छन् ।
साेमबार स्थानिय तहको निर्वाचनका लागि मनाेनय दर्ता गर्ने मिति अाज विहान १० बजेदेखि ५ बजेसम्म भएपनि अहिले भखरै मनाेनय दर्ता भएकाे छ । चुनावी घोषणा अनुसार कोहलपुरको मेयर सहित १३ वटा वडामा माओवादी तथा उपमेयर सहित दुई वटा वडामा समाजवादीले मनाेनयन दर्ता गराएका छन् ।
त्यसैगरी माओवादीको तर्फबाट ४७ तथा समाजवादीको तर्फबाट १३ वडा सदस्यहरुले मनाेनयन दर्ता गराएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्