काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ९०० मत गन्दा पूर्णबहादुर खड्काले ३९५ र धनराज गुरुङले ३९२ मत पाएका छन् ।
त्यस्तै विजयकुमार गच्छदारले ३५५ र चन्द्र भण्डारीले ३५१ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार












प्रतिक्रिया दिनुहोस्