Kohalpur Today Header Ads

नेपालगन्ज बिमानस्थलको अस्तव्यस्थता बिरूद्र शान्तिपूर्ण प्रदर्शन




काेहलपुर । बाँकेकाे नेपालगन्जमा रहेकाे व्यास नेपालले नेपालगन्ज बिमानस्थलको अस्तव्यस्थता बिरूद्व शान्तिपुर्ण प्रदर्शन गरेकाे छ ।

ब्यास नेपालका प्रमुख नमस्कार शाहले जथाभावि रूपमा पाकिङ्ग गर्ने, विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी राख्नुपर्ने, तत्काल झाडी सफाइ गर्नुपर्ने गराउनुपर्ने लगायतका माग राखेर शान्तिपूर्ण प्रदर्शन समस्या कारणले आज शान्तिपूर्ण  प्रदर्शन गरेकाे बताए । उनिहरूले मुल गेटमा धर्ना बसेका थिए ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २८ गते मंगलबार