साढे ८ बजेसम्म ४ हजार ३७ मत खस्यो




नेपाली काँग्रसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ।

निर्वाचन समितिका अनुसार सोमबार राति साढे ८ बजेसम्म ४ हजार ३७ मत खसेको छ भने उपसभापतिको ४२ सय र अरुको ३७ सय मत खसेको छ ।

निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको छ । काँग्रेसमा सोमबार मध्यान्ह साढे १२ बजेदेखि मतदान सुरु भएको थियो ।

@lokaantar.com

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार