
सुदुरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् ।
कसको दाबी कहाँ ?
१) कैलाली-१
१) इन्जिनियर प्रकाश विष्ट
२) कोमल सुवेदी (नाउपापक्ष)
३) सुरेश कर्ण
३) दिव्या चौधरी
४) सिद्धार्थ साउद
५) दीपेन्द्र चौधरी
२) कैलाली-२
१) पदमराज शर्मा
२) पदम चौलागाई
३)पवित्रा गिरी
४) केपी खनाल (बालेनपक्ष)
३) कैलाली-३
१) महेशकुमार चौधरी (जिल्ला सभापति)
२) जगत जोशी
३) इन्दु चौधरी(नाउपा पक्ष)
४) कैलाली-४
१) खेमराज कोइराला
२) दिल्लीराज जोशी
३) मिनबहादुर बोहरा
४) शिवराज पन्त (पूर्वकर्णेल)
५) हेमराज भट्ट
६) सत्यराज रावल
५) कैलाली-५
१) भीमबहादुर बोहरा
२) जसुकुमारी भट्ट
३) हरि रेग्मी
४) ईश्वरी बिष्ट
५) पुष्कर अवस्थी
६) लक्ष्मण थारू
७) आनन्द बहादुर चन्द (बालेन पक्ष)
६) कञ्चनपुर-१
१) जनक धामी
२) नवराज राना
७) कञ्चनपुर-२
१) दीपक बोहरा (सचिवालय सदस्य)
८) कञ्चनपुर-३
१) ज्ञानेन्द्र सिंह महता
२) उमेश पाण्डे
३) कृष्णदत्त जोशी (बक्सर)
४) धिरज जोशी (बालेन पक्ष तथा गृह मन्त्रीका स्वकीय सचिव)
९) डडेल्धुरा
१) सागर ढकाल
२) सुरेन्द्र अवस्थी(जिल्ला सभापति)
४) डा.तारा जोशी (उज्यालो पार्टीबाट समायोजन)
१०) बझाङ
१) मिनबहादुर सिंह
२)सत्यराज उपाध्याय (जिल्ला सभापति)
३) शैलेश सिंह
११) अछाम- १
१) ओमप्रकाश रावल (जिल्ला सभापति)
१२) अछाम-२
१) जीवन तिमिल्सिना
२) भूपदेव शाह (बालेन स्वकीय सचिव)
१३) बाजुरा
१) राजबहादुर सिंह
२) हेमराज थापा
१४) बैतडी
१) हरिमोहन भण्डारी
१५) डोटी
१) नरेन्द्र खड्का
१६) दार्चुला
१) राजेश साउद
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्