युवा, बलिदानी र ईमानदार उम्मेदवार कार्की

नेपाली कांग्रेस बांकेको उपसभापतिमा युवा तथा त्यागी र बलिदानी अनि ईमानदार व्यक्तित्वको छवि बनाएका नेता कृष्ण कार्की संस्थापन समुहबाट मैदानमा उत्रिएका छ्न् ।

नेपाल विद्यार्थी संघको स्थानीय क्याम्पस तथा केन्द्रिय राजनीतिसंगै नेपाली कांग्रेस बाके पुर्व-महासमिति सदस्य हुँदै हाल केन्द्रिय महाअधिवेशन प्रतिनिधिका रूपमा रहेका युवा तथा सालिन नेता कार्की विद्यार्थी राजनिती हुँदै पाटी राजनीतिमा लागेका हुन् । उनी कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस संचालक समितिको सदस्य हुँदै कोहलपुर नगरविकास समितिको सदस्य भएर आम कांग्रेसिको मनमा बस्न सफल एक ईमानदार छविका रूपमा परिचित नेता हुन् ।

नेपाली कांग्रेसमा सबैकाे मनमा भिजेर अगाडि बढ्दै गएका छ्न् । आम कांग्रेसीको लागि आफ्न कार्यकर्ताको लागि उनले आफ्नो आर्थिक र जागिरे लाभ समेत लिएका छैनन् ।

एउटा राम्रो अधिवक्ता भएर पनि कांग्रेस तथा आफ्नो पाटिको लागि व्यक्तिगत स्वार्थमा कहिल्यै लागेनन् । दैलेख जिल्लाबाट बाँकेमा झरेका कार्की आफ्नो व्यक्तिगत पारिवारिक स्वार्थभन्दा माथि उठेर पाटी राजनीतिमा होमिएका हुन् । स्नातकोत्तर तह अध्यायन समेत पूरा गरेका नेता जसले जागिर खाने सवालमा कुनै पनि ठाँउ फिट हुन्थे र खान्थे तर पनि उनले आफुले होइन अरुलाई जागिर कैयनलाई खुवाए आफुले खाएनन् । उनी कोहलपुर मात्र होइन बांके जिल्लाको एक ईमानदार, त्यागी, स्वच्छ छविका नेता हुन् ।

आम कांग्रेसको लागि केन्द्रमा बलियो पहुँच भएका नेता भएकोले सबै मतदातामा अनुरोध समेत गरेका छ्न् । हाल उनी चुनावी अभियानमा घर घरमा मतदाताबिच पुगेका छ्न् । उनलाई जिताउनु सच्चा कांग्रेसको कर्तव्य हो हुनुपर्ने उनी बताउँछन् । नेता कार्की सबैका प्रिय नेता हुन् कहिल्यै पनि घमण्ड गरेनन् । आफ्नो पार्टी मात्र हाेइन अन्य पार्टीले समेत उनलाइ निर्धक्क नेताका रूपमा मानेको स्वीकार गर्द्छ्न । कांग्रेस हुनुमा गर्भ भएको र आम जनताको घर घरमा सुख दुखमा पुगेर आफुलाई अब्बल रूपमा सावित गरेका छ्न् । उनी बाँके कांग्रेसमा बलियो युवा नेता हुन् । उनले कांग्रेसको लागि द्वन्दकालमा होस वा विषम परिस्थितिमा होस पाटिको काममा सधै होमिएका छ्न् । पनि कहिल्यै पनि अरुको भलाईको लागि आफ्नो योगदानलाई अगाडि उभ्याएका नेता हुन् । उनी यो चुनावमा बलियो उपसभापतिको उम्मेदवार हुन् । उनको अपिल पनि आम कांग्रेसि सामुयहि धारणा राख्दै आएका छ्न् । त्याग, ईमानदारिता, स्वच्छ छवि तथा व्यक्तिगत स्वार्थभन्दा माथी उठ्नु नै उनको विशेषता हो ।