पाेखरामा शंकास्पद वस्तु भेटियाे




पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटिएकाे छ । एमसिसी सम्झौताविरुद्ध पाँच वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आव्हान गरेको नेपाल बन्दका दिन शंकास्पद वस्तु फेला परेको हो ।

अहिले उक्त स्थानमा नेपाल प्रहरी र नेपाली सेनाको डिस्पोज टोली पुगेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार