शनिबारका लागि नेपाल प्रिमियर लिग (एनपिएल)का सबै टिकट बिक्री भइसकेकाे छ।
नेपाल क्रिकेट संघ (क्यान)ले टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ।
शनिबारका लागि बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदैछ भने दिउँसाे १ बजे कर्णाली याक्स र विराटनगर किङ्गस्बीच प्रतिस्पर्धा हुँदैछ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्