अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा बटाला




कोहलपुर ।

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षतामा सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् ।

मंगलबार अखिल क्रान्तिकारी बाँकेको २४ औ जिल्ला सम्मेलनबाट सुनिल बटालाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् ।

यस्तै सम्मेलनबाट उपाध्यक्षमा शान्ति बिक, उपेन्द्र आचार्य, भरत बुढथापा र दिपेन्द्र शाही, सुवास मल्ल, सचिवमा लक्ष्मण मानव, सह-सचिव स्वसिका थारु, जनक शर्मा (बिनोद) जनक बिएल र इश्वर चन्द, कोषाध्यक्षमा राम बर्मा चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार