भौतिक रुपमा विद्यालय सञ्चालन नगर्ने जिल्ला प्रशासनको सूचना जारी




काेहलपुर ।

बाँके जिल्ला प्रशासनले भौतिक रुपमा विद्यालय सञ्चालन नगर्ने नगराउनुहुन सूचना जारी गरेको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज ट्यूसन सेन्टर, तालिम र अन्य शैक्षिक प्रकारका क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ मसान्त सम् मभौतिक रुपमा कक्षा सञ्चालन नगराउनका लागि सूचना जारी गरेको छ ।

यस्तो छ सूचना हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार