कोहलपुर ।
अखिल नेपाल किसान महासंघ चौरजहारी नगरको अध्यक्षमा तेज बहादुर बटाला सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार भएको दोस्रो नगर सम्मेलनबाट बटालाको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
जसको उपाध्यक्षमा सागर घर्ती र निम बहादुर बुढा, सचिवमा तुलाराम सुनार, सह-सचिवमा लालबहादुर हमाल र कोषाध्यक्ष लक्ष्मी केसी सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्