ढकेरीबासीको लागि खुसीको कुरा, अब काठमाडौ जान ढकेरीबाटै टिकट काट्न पाइने




काेहलपुर ।

मध्यपश्चिम जनसेवा यातायात प्रालीद्दारा संचालित काठमाडौ जानका लागि इयर रकेट बसको टिकट ढकेरीबाटै बुकिङ गर्न सकिने भएको छ ।

अब काठमाडौ जान टिकट बुक गर्न कोहलपुर जानुपर्ने झन्झट हटेको छ ।

ढकेरीबाट सजिलै टिकट बुकिङका लागि खिम बहादुर वली  ९८१२५५०११८ मा सम्पर्क गर्न सकिने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार