काेहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएकाे सूचना निकालेकाे छ ।
परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले बिहीबार सूचना जरी गर्दै यही माघ २ गतेदेखि सञ्चालन भैरहेकाे इन्जियिरङ्ग संकायकाे अन्तर्गतकाे स्नालक तह प्रथम सेमिस्टारकाे सत्रान्त परीक्षा यहि माघ ७ गतेदेखि अर्काे सूचना प्रकाशन नहुँदासम्म परीक्षाा स्थगित भएकाे सूचना निकालेकाे छ ।
याे हेर्नुहाेस् सूचना ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्