Kohalpur Today Header Ads

नेशनल प्याब्सन दिवसको अवसरमा कोहलपुरका ३८ जना शिक्षक/शिक्षिका सम्मान (फाेटाे फिचर)




कोहलपुर ।

नेशनल प्याब्सन कोहलपुर नगर समितिले कोहलपुर नगरपालिका भित्रका शिक्षक शिक्षिका नेशनल प्याब्सन दिवसको अवसरमा सम्मान गरिएको छ

कोहलपुरका १९ वटा विद्यालयका दुई जनाको दरले ३८ जना शिक्षक/शिक्षिकालाई सम्मान गरिएको थियो । नेशनल प्याब्सन कोहलपुरका नगर अध्यक्ष बेग प्रकाश चन्दको सभापत्विमा भएको कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख रवि मिजारको प्रमुख अतिथ्यतामा सो सम्मान कार्यक्रम गरिएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै नेशलन प्याव्सन केन्द्रिय सदस्य कुवेर बस्नेत, लुम्बिनी सदस्य कमल पंछाई, प्याव्सन जिल्ला अध्यक्ष यम रावत, नेशलन प्याव्सनका जिल्ला सदस्यद्वय अनुप शाही र प्रसाद रिजाल र नेशलन प्याव्सन नगर सचिव अमृत पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार