Kohalpur Today Header Ads

तीन प्रदेशका नमूना विद्यालयका प्रअ कोहलपुरमा




कोहलपुर ।

बाँकेको कोहलपुरमा तीन प्रदेशका नमूना विद्यालयका प्रध्यानाध्यापकहरु कोहलपुरमा आएका छन् ।

सुदरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ४८ जना प्रअहरु कोहलपुरमा आएका छन् । सोमबारदेखि सञ्चालन भएको नमूना विकासका लागि छनौट भएका विद्यालयका प्रअहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा कोहलपुर त्रिभुवन माध्यमिक विद्यालयमा सो कार्यक्रम गरिएको नमूना विद्यालयकी प्रअ देवका थापाले जानकारी दिइन् ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार