नेकपा एमाले बाँकेका पदाधिकारीको अन्तिम टुंगो लागेको छ ।
अध्यक्ष मण्डलले शनिवार सार्वजनिक गरेको नामावलीलाई सदर गर्दै पदाधिकारीको नाम टुंगो लगाएको हो ।
अध्यक्ष : किस्मतकुमार कक्षपति
उपाध्यक्ष : डिल्लीबहादुर विसी
सचिव : रत्न खत्री
उप-सचिव : दीपक बर्मा र भूमिसरा धिताल
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस २५ गते आइतबार












प्रतिक्रिया दिनुहोस्