काेहलपुर ।
बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणबाट मृत्यु भएकी चाँदनी थारूकाे घरमा पसेकाे छ । अहिले भखरै मृतक चाँदनी थारूकाे घरमा पसेकाे स्थानीयहरूले जानकारी दिएका छन् ।
बाघले आक्रमण गर्दा बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ । थप विवरण आउन बाँकी ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस २५ गते आइतबार












प्रतिक्रिया दिनुहोस्