काेहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा वितरण गर्ने भएको छ ।
आज भएको राष्ट्रिय भूमिआयोगसंग कोहलपुर नगरपालिकाले सम्झौता गरी भूमिहीन दलित, भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने भएको हो । यस्तै अव्यवस्थित बसोबासीको ब्यवस्थापन गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको छ ।

कोहलपुर नगरपालिकाको तर्फबाट प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशाकीय अधिकृत टिकाराम ढकाल हस्ताक्षर छ भने राष्ट्रिय भूमि आयोगको तर्फबाट अध्यक्ष केशव निरौैला र सदस्य सचिव अमिर प्रसाद न्यौपाने हस्ताक्षर गरिएको छ ।
हेनुहाेस् सूचना ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्