भौतिक पूर्वाधारदेखि गुणस्तरीय शिक्षा प्रदान गरे : पूर्व प्रअ वली (भिडियाे सहित)




बालशिक्षा आधारभुत विद्यालयलाई भौतिक पूर्वाधारदेखि खानेपानी र शौचालयको व्यवस्था समेत गरी गुणस्तरीय शिक्षा प्रदान गरेका पूर्व प्रअ लिलाराज वलीसंग कोहलपुर टुडेले गरिएको कुराकानी ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २२ गते बिहीबार