रवि लामिछानेकाे नागरिकता अवैध, पढ्नुहाेस् फैसला (पूर्णपाठ)




काठमाडौं ।

सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता अवैध भएकाे फैसला गरेकाे छ।

बुधबार र शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले नागरिकता अवैध भएकाे फैसला गरेकाे हाे।

फैसलासँगै उनकाे पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत गएकाे छ। अब चितवन-२ मा समेत उपनिर्वाचन हुने भएकाे छ।

यस्ताे थियाे फैसला:-

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रबार