राष्ट्रीय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश दाेस्राे (बाँके जिल्लाका काे काे छन् खेलाडी)




काेहलपुर ।

प्रथम मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश टिम दाेस्राे भएकाे छ ।

नेपाल तेकान्दाे संघका अध्यक्ष प्रकाश लामिछानेकाे जानकारी अनुसार प्रथम मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेश टिम दाेस्राे भएकाे बताएका छन् ।

प्रतियोगितामा विभिन्न विधाका विजेताहरू यस प्रकार छन् ।

प्रथम हुने

१. आशा बिश्वकमा॑-४० केजी मुनि

२. अस्मिता चन्द-४६ केजी

३. निलीमा मल्ल-५३ केजी

४. सपन थापा-४६ केजी

५. नबराज बस्नेत-५८ केजी

दाेस्राे हुने

१. सृष्टि सतुङेमगर- ६७ केजी

२. सगुन श्रेष्ठ- ६८ केजी

तेस्राे हुने

१. रितिका शाही- ५७केजी)

पुम्से तफ॑

१. यूवराज राना (दोस्राे)

२. सुनिता बिष्ट (तेस्राे )

पियर पुम्से तर्फ

१. एलिजा रोकाया, भेष राज सुनार (तेस्राे)

ग्रुप पुम्से तर्फ

१. यूवराज राना, सचिन वली र सुजल चन्द (तेस्राे)

टिम काेच

१. बम बहादुर बिक

बाँके जिल्लाका खेलाडीहरु

अस्मिता चन्द पहिलो

निलिमा मल्ल पहिलो

रितिका शाही तेस्रो

युवराज राना दोस्रो

सचीन वली तेस्रो

सुजल चन्द तेस्रो

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १८ गते आइतबार