काेहलपुर ।
बाकेकाे नेपालगन्ज उपमहानगरपालिका- १६ स्थित जयसपुरको माछा मण्डि अगाडि एक जनाकाे मृत अवस्थामा फेला परेकाे छ ।
जिल्ला प्रहरीका अनुसार ईन्डिएन नागरिक जस्तो देखिने एक ब्यक्ति मृत्यु अवस्थामा फेला परेकाे काेहलपुर टुडेलाइ जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार साे मृत्यु हुने व्यक्तिकाे कुनै परिचय नखुलेकाे र थप अनुसन्धान भैरहेकाे जानकारी दिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्