कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको जिल्ला ट्राफिक कार्यालयले २ सय बढि विद्यार्थीलाई माक्स वितरण गरेको छ ।
शुक्रबार बिहान कोहलपुर नगरपालिका—१० मा रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट हाइस्कुलले विद्यार्थीहरुलाई माक्स वितरण गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १६ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्