काेहलपुर ।
भेरी अस्पतालको स्टोर कोठामा ४ जना मृत अवस्थामा भेटिएका छन् ।
बाँके प्रहरीका अनुसार, अस्पतालको स्टोर कोठाबाट आज विहिवार विहान ४ जना मृत्यु भएको भेटिएको छ । १ जनाकाे उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । यस्तै उक्त स्टोर कोठामा ५ जना सुत्ने गरेको प्रहरीले जनाएको छ । घटना के भएर भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्