कोहलपुर ।
बाँकेको जमुनाह नाकाबाट ३ सय नाइट्रोभ्याट सहित एक जना पक्राउ परेका छन् ।
विषेश सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले दार्चुला जिल्लाका शैलेशिखर नगरपालिका ९ का १९ वर्षका नरेन्द्र विष्टलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ६ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्