Kohalpur Today Header Ads

बाँकेमा संयुत्त रूपमा एमसीसी विरुद्ध अभियान




काेहलपुर ।

बाँके जिल्लामा नेकपा विप्लब नेतृत्वकाे पार्टीले एमसीसी विरूद्धकाे अभियान सञ्चालन गरेकाे छ । विप्लब नेतृत्वकाे पार्टी बाँकेका दुइ शहरहरूमा केही दिन यतादेखि एमसीसी विरूद्धका कार्यक्रम गरिरहेकाे छ ।

नेकपा विप्लब नेतृत्वकाे पार्टीका केन्द्रिय सदस्य दिपक चलाउने, राजपाका बाके जिल्ला अध्यक्ष भिम प्रदाद देवकोटा, जनमोर्चाका बाँके जिल्ला अध्यक्ष लक्ष्मि चौलागाईं, नेकपा मसाल बाँके जिल्ला अध्यक्ष जगदीश ढकाल उपस्तिथि साे अभियानहरू सञ्चालन भैरहेका छन् ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ६ गते मंगलबार