कोहलपुर ।
दाङमा भएको प्रेस चौतारी नेपालको दाङ शाखाको ९ औ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । सोमबार भएको ९ औ अभिवेशनबाट ईन्द्र विवस डिसी, उपाध्यक्ष सुधासुमन ढकाल र प्रेम बहादुर राम्जा, सचिवमा किरण गौतम, सहसचिवमा एकराज भण्डारी र चन्द्र बहादुर नेपाली, कोषाध्यक्षमा गोकर्ण पौडेल सर्वसम्मत नयाँ कार्यसमिति चयन भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार














प्रतिक्रिया दिनुहोस्