काेहलपुर ।
कोहलपुर नगरपालिकामा ८ का अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढा घरदैलो अभियान व्यस्त छन् ।

कोहलपुर वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढालाइ अभिभावकबाट आर्शिवाद लिँदै आफ्नो वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।
शनिबार थारु गाउँ गाउँमा घरदैलो कार्यक्रम कार्यक्रम गरेका थिए ।
उनले घरदैलो अभियानमा संयुक्त गठबन्धनका ७७ वटा प्रतिवद्धता जानकारी दिँदै यि ७७ वटा प्रतिवद्धता पुरा नभए अर्काे पटक भाेट माग्न नआउने समेत व्यक्त गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्