काेहलपुरमा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउँदै




काेहलपुर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ काेहलपुरमा आउन लाग्नुभएकाे छ ।

काेहलपुरमा रहेकाे सहिद स्मृती भवन कोहलपुरमा माओवादी केन्द्र कोहलपुरले कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना राखेकाले माओवादी केन्दका सम्पुर्ण नेता कार्यकर्ता, सुबेच्छुक लगायत सम्पुर्णलाई उपस्थित भई दिनुहुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य नरेन्द्र न्याैपानेले जानकारी दिएका छन् ।

यस्ताे छ सूचना ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन २७ गते शुक्रबार