Kohalpur Today Header Ads

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा




कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्।

नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री कँडेलविरुद्ध असार ३२ गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्तावमाथि छलफलका लागि आज प्रदेशसभा बैठक आह्वान भएको थियो।

Tribhuwan School
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार