
नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेसनको गेट नम्बर १ र ४ मा सोमबार राति भएको बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
लाल किल्ला नजिकै रहेको लाल मन्दिरमा कारको एउटा हिस्सा आएर ठोक्किएको थियो । मन्दिरको सिसा टुटेको छ भने नजिकका पसल र झ्याल–ढोका क्षतिग्रस्त भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार












प्रतिक्रिया दिनुहोस्