बाँकेकाे खजुरामा संकास्पद बस्तु भेटियाे




काेहलपुर । 

बाँकेकाे खजुरा-३ स्थित मनकामना चाेकका संकास्पद बस्तु भेटिएकाे छ । साे कुकरमा खतरा लेखेर राखिएकाे छ ।

उक्त क्षेत्रमा अहिले प्रहरीले अवत जवतमा राेक लगाएकाे छ ।

इप्रका धनाैलीका प्रहरी निरिक्षक बसन्त आचार्यका अनुसार अहिले हामी नजिक जान दिएका छैनाै, बम डिस्पाेजल टाेलिलाइ खबर भएकाे छ । अबको केही बेरमा आइपुग्ने आचार्यको भनाई थियो । थप बिबरण आउँदै ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १७ गते मंगलबार