अनेरास्ववियु बाँकेको अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित




कोहलपुर ।

अनेरास्ववियु बाँकेको १९ औं जिल्ला अधिवेशनबाट दिनेश केसी सर्वसम्मत निर्वाचित भएका छन् ।

सो अधिवेशनबाट ४७ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार