हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । घिमिरेको ६८ बर्षीया आमा विमला घिमिरेको शुक्रबार बिहान २ बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।
९ महिना अगाडि मस्तिस्कघात भएपछि बिमला घिमिरेको ग्रिनसिटी अस्पताल उपचार हुँदै आएको थियो । विमला अप्रेसन गरेपछि उनी कोमामा पुगेकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्