बैजनाथमा काँग्रेसद्वारा विरोध प्रदर्शन, किन हेर्नुहाेस् ?




काेहलपुर ।

बैजनाथ गाउँपालिकामा नेपाली काँग्रेसद्वारा गाउँपालिका विरुद्ध विरोधमा उत्रिएका छन्र ।

कार्यबिधी निर्माण नगरेर शिक्षकको दरबन्दी मिलान, सुकुम्बासी समस्या समाधान नभएको कृषिमा भएको क्षतिपुर्ती दिन असक्षम भएको  लगाएतका विषयमा विरुद्ध विरोध उत्रिएका हुन् ।

हेर्नुहाेस् मागहरू ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार