कोहलपुर ।
कोहलपुर नगरपालिकाले लैगिंक हिंसा विरुद्ध ¥यालि सुरु गरेको छ ।
कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा कार्यालयबाट बाजागाजा सहित सुरु भएको ¥यालि साँझाचोक हुँदै कोहलपुर नगरपालिकाको सभाहलमा कोणसभामा परिणत हुनेछ ।

कोहलपुर नगरपालिकामा मंसिर ९ गतेदेखि विभिन्न कार्यक्रम गरी मनाइएको थियो भने लैगिंक हिंसा विरुद्ध अभियान आज समापन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ मंसिर २४ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्