कोहलपुर कौशिलानगरमा आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगरमा एक महिला आफ्नै घरमा झुण्डीएका अवस्थामा फेला परेको छ ।

कौशिलाननगर प्रहरी विट इन्चार्ज रतन शाहीका अनुसार के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान हुन बाँकी छ हामी भखरै घटना स्थलमा पुगेको कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार