कोहलपुर ।
कोहलपुर नगरपालिकामा रहेको कोहलपुर साना किसान सहकारी संस्थाको ११औं साधारण सभा हुने भएको छ ।
सहकारीका अध्यक्ष जानकी पुनका अनुसार भोली ११ बजे भेरी शितभण्डारमा साधारण सभा हुनेछ भने कार्यक्रमको प्रमुख अथिति कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापा हुनेछन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्