काेहलपुर ।
बाँकेमा लागूऔषध सहित एक जना पक्राउ परेकाे छ ।
नेपालगञ्ज उपमहानगरपालिका २१ पुरैनिका अन्बर अली २ ग्राम ५००मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार चेकजाँच गर्दा निजको पाईन्टको गोजीबाट ४ वटा पुडिया बनाई लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर सहित नियन्त्रंणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ १० गते सोमबार












प्रतिक्रिया दिनुहोस्