काेहलपुर ।
बाँकेकाे काेहलपुर नगरपालिका १० हाईस्कुल चाेकमा माेटरसाईकल दुर्घटना भएकाे छ ।
ईलाका प्रहरी कार्यालयका प्रमुख रबिन्द्र खनालका अनुसार भे १० प ४५०४ नम्बरको माेटरसाकललाई ट्याक्टरले ठक्कर दिएपछि फरार रहेकाे काेहलपुर टुडेलाई जानकारी दिएका छन् ।
माेटरसाईकल चालकलाई दशविगाहमा उपचार भैरहेको बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतबार












प्रतिक्रिया दिनुहोस्