काठमाण्डौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन ।
सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै गरीरहेका छन ।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार











प्रतिक्रिया दिनुहोस्