ब्राउन सुगर सहित सोनखर पक्राउ




काेहलपुर ।

बाँकेमा ब्राउन सुगर सहित एक जनालाइ पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेकाे टाेलिले २४ ग्राम ५०० मि.ग्रा. ब्राउन सुगर सहित  नेपालगंज उपमहानगरपालिका-२१ का प्रमोद सोनखरलाइ पक्राउ गरेकाे छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २२ गते बिहीबार