नेपालगन्जमा घन्कियो, राजा आउ देश बचाउ

कोहलपुर । बाँकेको नेपालगन्जमा  राजा आउ देश बचाउको नारा घन्किएको छ । बुधबार नेपालगन्जमा शाही  शक्ति नेपालको आयोजनामा भएको कार्यक्रममा  राजा आउ देश बचाउको नारा धन्किएको हो ।

श्री ५ विरेन्द्र वीर विक्रम शाहदेवकाे ७७औ जन्म जयन्ती काे अवसरमा शाहि शक्ति नेपालले सो कार्यक्रम गरिएको हो ।  शाहि शक्ति नेपाल बाँकेका जिल्ला अदक्ष्य पारश जंग कुवरकाे नेतृत्वमा राज सस्था समर्थनकाे उपस्थितिमा राजा आउ देश बचाउ ,राजतन्त्र जिन्दावाद भन्ने नारा लगाई थिए ।