कोहलपुर ।
बाँकेको कोहलपुरमा न्यू मंगलम खाजा घर सञ्चालनमा आएको छ । मंगलबारदेखि कोहलपुर गोलपार्कस्थित न्यु मंगलम खाजा घर सञ्चालनमा आएको हो ।
खाजा घरका सञ्चालक मानेज विसी र चन्द्रा बहादुर महतराका अनुसार विभिन्न प्रकारका नास्ताका परिकार र खाना सहित बास बस्ने व्यवस्था समेत रहेको बताएका छन् ।
यस्तै सेकुवा, भुटुवा, मटन चिल्ली, चिकेन चिल्ली, रोष्ट लगायत समोसा, चाउमिन तातोचिसो पानीको व्यवस्था समेत रहेको सञ्चालक विसीले जानकारी दिएका छन् ।
उनका अनुसार अर्डर अनुसारको विभिन्न परिकार बनाउनुको साथै डेलिभरीको व्यवस्था समेत रहेको उनको भनाई थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्