काठमाडौं ।
प्रेस चौतारी दाङका इन्चार्ज गणेश आचार्य काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरीले स्वयम्भुबाट उनलाई एक जना युबतिको अभद्र ब्यबहारको जाहेरीमा पक्राउ गरेको हो । स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले आचार्यलाई युबतिको जाहेरीमा पक्राउ गरेको बताए ।
उनले आचार्य विरुद्ध म्याद थपेर मुद्धा दर्ता हुने बताए । जाहेरी दिने युबती बिबाहित रहेको र सल्यान घर भई काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । युवतिसंग बिबादपछि युबती आफै नै प्रहरी समक्ष पुगेकि थिइन । आचार्य पनि बिबाहित हुन् ।
jagaranonline.com.np बाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्